बजेट सच्याएर पनि पास नगरे गठबन्धनमा नैतिक संकटः देवेन्द्र पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भए पनि पास गर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब