अवैध सम्पत्ति नियन्त्रणमा सरकारले हेलचेक्र्याइँ नगरेको मन्त्री गुरुङको दाबी
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ नगरेको दावी गरेका छन् । आईतबारको प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा