घट्यो हवाई भाडा (सूचीसहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। नेपाल आयल निगमले प्रतिलिटर १४ रुपैयाँले सोमबार मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। नयाँ मूल्यसूचीअनुसार सबैभन्दा कम काठमाडौं-सिमराको मूल्य १२५ रुपैयाँ घटाएर १२२५ रुपैयाँ तोकिएको छ। सबैभन्दा धेरै विराटनगर-नेपालगन्जको ७५०