आज पनि घट्यो शेयर बजार, कारोबार रकम ८६ करोड ३८ लाख
काठमाडौं । सेयर बजारमा उतारचढाव कायमै छ । आज नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक घट्यो भने १ को बढ्यो । यस दिन फाइनान्स