अर्थतन्त्रको कहालीलाग्दो स्थिति छैनः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा केही दबाब परेको बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा केही दबाब परेको र यसलाई फुकाउन सरकार लागिपरेको बताएका हुन् । डा.महतले भने,‘अर्थतन्त्र संकटग्रस्त भयो भन्ने धारणा