बजेट संशोधन गरेर जनपक्षीय र व्यावहारिक बनाउनुपर्छ: सांसद गैरे
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले बजेट संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गैरेले बजेट असन्तुलन, अव्यवहारिक र जनपक्षीय नभएकाले संशोधन गरेर मात्र पास गर्नुपर्ने बताएका हुन् । उनले भने,’ठिक यसैबेला