डिजेल र मट्टितेलको मूल्य घट्दा अन्यको यथावत्
काठमाडौं । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो । यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ