मधेश प्रदेशको बजेट ४४ अर्ब ११ करोड ४६ लाख
जनकपुर । मधेश प्रदेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ । प्रदेश अर्थमन्त्री सञ्जय कुमार यादवले विनियोजित बजेटमा चालु तर्फ १८ अर्ब २१ करोड रुपैयाँ छुट्टाइएको जानकारी दिएका छन् । पूँजीगततर्फ २५ अर्ब ७९