प्रतिनिधिसभामा आज तीन मन्त्रालयको बजेटमाथि छलफल
काठमाडौं । आज विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पनि मन्त्रालयगत छलफल जारी रहने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित