शेयर बजारमा सामान्य अंकको गिरावट
काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको हो । पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१९