एनएमबि बैंकले दराजका बिक्रेताहरुलाई बिद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने
काठमाडौं । एनएमबि बैंक लि. र दराज नेपाल बिच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा रु.