बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री कठघरामा उभिनुपर्छः पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो