काठमाडौं । सेयर बजार एकल अंकले ओरालो लागेको छ । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर