घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक