विनोद चौधरीको ताकेतापछि उखु किसानले पाए अनुदानको रकम
नवलपरासी । नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ । चिनी मिलहरुले समयमै भुक्तानी नगरि दिदाँ पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन्