नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो । उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार