नेपालको अर्थतन्त्रको बिकासमा आफ्नो सहयोग जारी रहन्छ : यूएसएआईडी प्रमुख
काठमाडौं । अमेरिकी विकास सहायता नियोग यूएसएआईडी प्रमुख सामन्था पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटवार्ता गरेकी छिन् । बुधबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय साझेदारीका बिषयमा छलफल भएको थियो । सो क्रममा अर्थमन्त्री पौडेलले यूएसएआईडीले नेपाललाई गरेको सहयोगप्रति आभार