फेरि बढ्यो अण्डाको मूल्य
काठमाडौं । बजारमा अण्डाको भाउ बढेको छ। शुक्रबारदेखि लागू हुने गरी अण्डाको भाउ प्रतिक्रेट १५ रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए। ‘हामी अण्डा उत्पादक व्यवसायीहरू बैठक बसेका थियौं,’ उनले भने, ‘उक्त बैठकले शुक्रबारदेखि लागू हुनेगरी