फूल बेचेर मासिक दुई लाख आम्दानी
तनहुँ । आँबुखैरेनी गाउँपालिका- ३ की २५ वर्षीया सरिश्मा गुरुङले फूलखेती गरेर मासिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन्। उनले २०७७ मा तीन हजार ५०० लगानी गरेर फूलको व्यापार शुरु गरेकी थिइन्। फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार,