अझै रोकिएन नेप्से परिसूचकको ओरालो यात्रा
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार अझैं पनि थामिएको छैन। आज सेयर बजार १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा अडिएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेकोमा सोमबार १०.१४ अंक र मंगलबार ७.६६