राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि
चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस वर्ष