बाढीपीडितलाई सञ्चय कोषको दुई करोड, नेपाल प्रहरी श्रीमती संघको पाँच लाख सहयोग
काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले