नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४४६.८६ विन्दुमा कायम भएको छ। यसदिन ३२० स्क्रिप्सको १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर