नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ८.५७ अंकले घटेको नेप्से परिसूचक आज ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ४५६.०९ विन्दुमा अडिएको छ।