युरो र अमेरिकी डलरको भाउ बढेको बढ्यै, अरुको कति ?
काठमाडौं । यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको मूल्य अनुसार