आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज आइतबार भएकाले शनिबारको विनिमय दर नै निर्धारण भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ