नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट
काठमाडौं । नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा आइपुगेको छ। नेप्से घट्दा कारोबार रकम पनि आइतबारको