अण्डाको माग बढ्दै, उत्पादन घट्दा मूल्यवृद्धि
चितवन । गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ। गर्मीले कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीमा कुखुराले कम अण्डा दिन्छ। यो