सरकार र उद्योगीबीच ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योगीहरूले सरकारसँग पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएका छन्। मंगलबार चार घण्टा लामो वार्तापछि वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको सरकारी टोली र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको मूल्य १२ रुपैयाँ