नेप्से परिसूचकमा झण्डै ७६ अंकको वृद्धि, १४ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा अडिएको छ। यसदिन ३०२ स्क्रिप्सको २ करोड ९१ हजार ६६ हजार ६५६