कजाकस्तानमा जहाज दुर्घटना हुँदा दर्जनौँको मृत्यु, २५ जना बाँच्न सफल
बाकु । कजाकस्तानमा एउटा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना हुँदा २५ जना बाँच्न सफल भएका छन् । कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले यस जहाज दुर्घटनामा परेकामध्ये २५ जना