असदको पतनपछि स्वदेश फर्कँदै सिरियाली आप्रवासी
इस्तानबुल । सिरियाका शक्तिशाली राष्ट्रपति बशर अल-असदको पतन भएको पाँच दिनमा ७ हजार ६ सयभन्दा बढी सिरियाली आप्रवासीले टर्कीको सीमा पार गरेर घर फर्किएको टर्कीका गृहमन्त्रीले आइतबार बताएका छन्। एक्समा दिएको बयानमा गृहमन्त्री अली येरलिकायाले डिसेम्बर ९ र १३ को