पाकिस्तानमा बस दुर्घटना हुँदा ११ को मृत्यु, २२ जना घाइते
इस्लामाबाद । पाकिस्तानको पञ्जाबको फतेह जङ्ग क्षेत्रनजिकै सोमबार भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। जियो न्युजले पुलिसलाई उद्धृत गर्दै बहावलपुरबाट इस्लामाबादतर्फ जाँदै गरेको बस एम–१४ मोटरवेमा पल्टिएको बताएको छ। उद्धार अधिकारीहरूका अनुसार