भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप
नयाँ दिल्ली । भारतीय संसद् भवनपरिसरमा सत्तारूढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारंगी र मुकेश राजपूतलाई चोट लागेको भाजपाले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांसद सारंगी र राजपूतलाई फोन गरी उहाँहरूको स्वास्थ्य अवस्थाबारे