दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
सियोल । दक्षिण कोरियाको विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली)ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्। कार्यबहाक राष्ट्रपति हान पदबाट निलम्बित भएपछि रिक्त हुन आएको उक्त पदमा अर्थमन्त्री चोई साङ मोकले शुक्रबारदेखि