चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो, त्यतिनै संख्यामा घाइते
काठमाडौँ । आज विहान नेपाली समय अनुसार ६ः५० बजे चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५३ जनाको पुगेको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट