युद्धविरामको १२ दिनमा हमासद्वारा १५ बन्धक रिहा
काठमाडौँ । इजराइल र हमासबीच युद्धविरामको १२ दिनमा गाजाबाट १५ बन्धक रिहा भएका छन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ। यसअघि माघ ६ गते युद्धविराम घोषणा हुँदा तीन