भारतकाे महाराष्ट्रमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु
नयाँदिल्ली । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण भारतकाे महाराष्ट्रमा ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो ।