प्रकृति लम्साल मृत्यु प्रकरणमा ओडीसा राज्य सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयका छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरण सम्बन्धनमा ओडीसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। ओडीसाको सूचना तथा जनसम्पर्क विभागका निर्देशकले विज्ञप्ति जारी गर्दै राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको