नेपालमा जलश्रोतको बिकास र यसको संभावना
नेपालमा सन १९११ मा फर्पिङ जलबिद्युत गृह निर्माण भएको हो । यो १५सय किलोवाटको रहेको छ । सन १९२७ मा चन्द्रनहर र जुद्द नहर सिंचाई आयोजनाहरु जलश्रोत बिकासतर्फका पहिला पाइला हुन । सन १९३५ मा सुन्दरीजल बिद्युत गृह १३ सय