निजी वन हुर्काउने कुसुम नेपालकै उत्कृष्ट
(गोविन्द लामिछाने) निजीरूपमा वन जंगल हुर्काउने र त्यसबाट मनग्ये आम्दानी र मान सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ इलामको माईजोगमाई गाउँपालिका–१ की कुसुम दाहाल । दुई वर्ष अगाडि इलाममा सुरू भएको निजी वन दर्ता र वन रेखदेखमा सक्रिय उहाँले