समाज एउटा यस्तो सञ्जाल हो, जहाँ माया, स्नेह, सुख, मेलमिलाप सँगसँगै दुःख, संकट, विवाद, भेद्भाव जस्ता कुराहरु पनि छन् । समाज देख्दा जति सुलभ देखिन्छ त्यति नै जकडिएको छ अनेकाँै साना समस्याहरुले । ठुला ठुला समस्यादेखि घरायसी स–साना समस्याहरु पनि