एमाले महाधिवेशनः के भए नवौं महाधिवेशनका १३ कार्यभार ?, कहाँ चुक्यो एमाले ?
काठमाडौं । १९ असारदेखि १ साउन २०७१ मा भएको नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनले पार्टीका १३ वटा कार्यभार पारित ग¥यो । अध्यक्षका हैसियतमा राजनीतिक प्रतिवेदन पेस गरेका झलनाथ खनाल यतिवेला अर्कै पार्टीका सम्मानित नेता छन् । बृहत् वाम एकताको कार्यभारसहित