आज भ्यालेन्टानइ डेः प्रेम गरे ईश्वर प्रसन्न हुने जनविश्वास
नेपाली बृहत् शब्दकोश अनुसार ‘मोह-बस कसैप्रति हुने हार्दिकतायुक्त अनुराग नै माया हो ।’ ‘जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति नै माया हो ।’ ‘वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।’