भूउपयोग सम्बन्धी कानुन र जग्गा कित्ताकाट
नेपालको संविधान (२०७२) ले प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हकको प्रत्याभुत गरी खाद्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा स्वीकार गरेको पाइन्छ । यसरी संविधानमा व्यवस्था भएको खाद्य सम्बन्धी हकको आवादको निम्ती भूउपयोग ऐनको विधायिकाले तर्जुमा गरेको छ । यसरी आएको ऐनमा