गाउँमै रोजगार गर्वको आधार कार्यक्रमले उद्यमी सिर्जना गर्दै
कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किनुभएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहनुभएको छ । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किनुभएका भोटेलाई पुनः विदेश जाने रहर छैन । विदेशी भुमिमा पसिना बगाउनुभन्दा आफ्नै पाखा