प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनका नौ अन्तर्य
२२ वैशाख ०७४ मा सर्वोच्च अदालतको न्यायाधीशका हैसियतमा वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एउटा भावुक आदेश दिए । ‘तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढाउनू ।’ कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद सचिवालयमा दर्ता गरेको महाअभियोग प्रस्ताव रोक्दै उनले आफूभन्दा