परमादेशबाट बनेको सरकार प्रारम्भदेखि नै जनहित, राष्ट्रिय र लोकतन्त्रका विरुद्ध देखिएको छ
नेकपा (एमाले) द्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी वक्तव्य – उपस्थित सहयोद्धा कमरेडहरु तथा सञ्चारकर्मी साथीहरु । हिजो सम्पन्न स्थायी कमिटीको बैठकका निर्णयहरुका सम्बन्धमा औपचारिक जानकारी दिन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पार्टीको दृष्टिकोण स्पष्ट पार्न