‘महामारी अन्त्य हुन समय लाग्छ, सबैलाई खोप सुनिश्चित गर्न विश्वव्यापी पहल आवश्यक’
“रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा अब ‘कुशल, अतियोग्य, क्षमतावान् तथा नयाँ गतिशीलता प्रदान गर्ने’ जगन्नाथ चापागाईँले नेतृत्व सम्हाल्नुहुने छ ।” आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी संस्थाका रुपमा परिचित आइएफआरसीका तत्कालीन महासचिव सईले ३१ जनवरी २०२०