एमालेमै फर्किइन् एसकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार रावल
काठमाडौं । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल एमालेमै फर्किएकी छन् । अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । एमालेमा प्रवेशपछि रावलले एक अर्कासँग